दुई हजार वर्ष लगाएर बनाइएको, भीरमा झुण्डिएको अत्यन्तै शक्तिशाली मन्दिर! ॐ लेखी सेयर गर्नुहोस

समाचार

Sharing is caring!

दुई हजार वर्ष लगाएर बनाइएको, भीरमा झुण्डिएको अत्यन्तै शक्तिशाली मन्दिर! ॐ लेखी सेयर गर्नुहोसकरीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । चिनियाँ को मेहनतले बनेको एप्राचीन मन्दिरले संसारलाई चकित पारेको छ ।चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *