पलले ब’ ला’त्का’र छैन र अरुले उक्साको भरमा जाहेरी दिएको थिए : नाबालिग गायिका

समाचार

Sharing is caring!



काठमान्डौ ।ब-ला-त्का-र अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पी’डि’त भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले आफूलाई पलबाट ब_ला-त्का-र नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आ’रो’प लगाएको अदालतसमक्ष बताएकाे स्राेतले जनाएकाे छ।

आज (आइतबार) मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई ब-ला-त्का-र नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।

उनको बयानले पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी प्रावधान छ ।

यो पनि पढ्नुहोस्, नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आएका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गीत ‘मुटुमा माया छ’ बजारमा आएको छ।

लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली आफ्नै रहेको छ।

लोक दोहोरीमा पवन ओलिले केहि न केहि फरक शैली ल्याएकै छन जसको एउटा उदाहरण भनेकै यही गीत पर्दछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



Leave a Reply

Your email address will not be published.