मृ-त्युद’ण्डको सजाय सुनाए-पछि किन कलमको निभ भाँच्छन् न्यायाधीश ?

समाचार

Sharing is caring!

काठमाडौँ । न्यायाधी’शहरूले मृ’त्युद’ण्डको सजाय सुनाइसके-पछि किन कलमको निभ भाँच्छन् ? यो बारेमा सायदैलाई मात्र थाहा होला । भारतीय न्यायाधीश’हरूले मृ’त्यद’ण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ ।

न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् । कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृ’त्युजस्तो अन्तिम फैसला लेखेपछि

त्यहीँ कलमले अरूको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृ’त्युद’ण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *