सबिता भण्डारीको बच्चै देखिको साथीको सनसनीपूर्ण खुलाशा (भिडियो)

समाचार

Sharing is caring!

केहि समय देखि अहिले मिडियामा तहल्का मच्चाइरहेको घटना हो चितवनको सबिता भण्डारीको मृत्यु प्रकरणको । जसलाई माइती परिवारले ह.त्या भनेका छन् भने घरकाले आ.त्मह.त्या नै हो भनेर भनिरहेका छन् र अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ ।

पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई ह.त्यानै हो भन्दै उफ्रिरहेका छन् । अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घटनालाई ह.त्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आन्दोलन पनि चर्किरहेको छ । यसैबीच यहि घटनालाई लिएर सबिता भण्डारीको बच्चैदेखिको साथि अहिले मिडियामा आएकी छिन। उनले सबिताका हरेक कुराहरु यसरि प्रष्ट पारेकी छिन।

सरु सिल्पाकर नामकी यी युवती सानैदेखि सबितासंग राम्रो सम्बन्ध भएको बताउछिन । सानैबाटनै एकदमै निडर र बहादुर युवती सबैताले कसरि सु.साइड गर्न सक्छ भन्दै उनि आ.क्रोशित भएकी छन । सबै कुरा र प्रमाण हेर्दा समेत सरासर यो घटनामा घर परिवारको दोष भएको आरोप लगाईन ।

“>भिडियो यहाँबाट हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *