अन्तत सुटुक्क लगनगाँठो कसिन् चर्चित नायिका केकी अधिकारीले, को हुन् केकी जस्ति पत्नि पाउने भाग्यमानी ?

समाचार

Sharing is caring!



काठमाडौं ।

नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । उनले व्यबसायी रोहित तिवारी सँग बिवाह गरेकी हुन् । उनले लामो समयदेखीको प्रेम सम्बन्धलाई आज बिहेमा परिणत गरेकी हुन् ।पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

श्रोतका अनुसार आज काठमान्डौ स्थित यी ग्रान्डी अपार्टमेन्टमा पनि सर्दै छन् ि सामान्य बिहे गर्न रुचाउन केकीको बिहेमा नजिकका साथीलाई समेत नबोलाइएको बताइएको छ ।

केकी निकट एक अभिनेत्रीले पनि केकी पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् ।

भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यसो त केकीका समकालिन अभिनेत्रीहरु बिवाह बन्धनमा बाभिइसकेका छन् । केकी नेपाली सिने क्षेत्रमा संस्कारी नायिकको रुपमा परिचित छन् ।



Leave a Reply

Your email address will not be published.