आमा बुवाको लागि छोरी जस्तो छोरा, यो पढ्नुहोस आँखाबाट आशु झर्ने छ

आमा बुवाको लागि छोरी जस्तो छोरा, यो पढ्नुहोस आँखाबाट आ*शु झर्ने छ

समाचार

Sharing is caring!

गाउँमा एकजना भलाद्मी मानिसकाे मृ*त्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासकाे दाहसंस्कार गर्न लैजानुहाेस् ।”

अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिदैनाैँ। छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू ।लासलाई बाेक्न खाेज्छन् तर त्यस मानिसले लासकाे पाउ समातेर बसिरहेकाे हुन्छ । याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन्।

स्रोत गोर्खाली खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *