रक्सी र केटी भनेपछि रमेश सिलवाल भुतुक्कै हुन्छन् त ? दीपक मनाङ्गेको ठोकुवा कति सही ?

समाचार

Sharing is caring!

सम्वन्धित न्यूजको भिडियो तल दिईएको छ हेर्नुहोला र यो पनि पढ्नुहोला ।

पोखरा।दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्ता’पछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आ’एका थिए ।एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको ह त्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन् । अब ज’नताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए । हेर्नुहोस् दिपक मनागेको पछिल्लो अन्तरवार्ता:

यो पनि,,,एमालेलाई एकपटक लडेपछि धूलो ट’क्टकाएर उठ्ने मौका मिलेको छ,तसर्थ मन मा’झौँ,पार्टी मिलाऔँ”- विष्णु रिजाल ,,काठमाडौं । नेकपा एमालेका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जनादेशको सम्मान गर्न सबैलाई आग्रह गरेका छन् । नेता रिजालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट ब’हुमत अर्थात् २० सिट छ । पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्ने नेता रिजालको विश्वास रहेको छ ।

नेकपा एमालेलाई एकप’टक लडेप’छि धूलो टक्टकाएर उठ्ने मौका मिलेको छ । तसर्थ मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ नेता रिजालले भनेका छन् ।रिजालले लेखका छन्, कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ । ३९ सदस्यीय प्रदे_शसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ । पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ । हामी सबैलाई एकपटक लडेपछि धूलो टक्टकाएर उठ्ने मौका मिलेको छ । मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ ।

यो पनी,,,घाइते र अ’पाङगहरुका लागी आ’यो यस्तो खुशीको खबर !जाजरकोट- जनयु द्ध, जनआन्दोलन तथा प्रदेश स्थापना आन्दोलनका घा इते अपा ङ्ग, शहीद परिवारका सदस्यका लागि आयआर्जन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन जिल्लामा रु दुई करोड ३७ लाख बजेट वितरण गर्न लागिएको छ ।उक्त रकम लिनका लागि जाजरकोटमा शुक्रबारसम्म करिब ४०० व्यक्तिको सिफारिस आएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दि’नुभयो । निश्चित लक्षित समुदाय तोकिएर आए’को उक्त बजेटको कृषि विकास कार्यालयमार्फत कार्यान्वयन गरिने छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनीहरूका लागि रु दुई करोड ३७ लाख अनुदान पठाएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ मै कार्यान्वयन गर्ने गरी बजेट प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ । शहीद, घाइते, अपाङ्गता भएका तथा बेपत्ताका परिवारको आयआर्जन वृद्धि र विस्तारमा उक्त अनुदान प्राप्त भएको सूचना अधिकारी विकले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *