‘आइटम गर्ल’ सुष्माको हट तस्बिर सार्वजनिक

समाचार

Sharing is caring!

काठमाण्डौँ– सुष्मा कार्कीले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । उनलाई हट एण्ड ग्याल्यमरस नायिका रुपमा पनि लिइन्छ । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्गबाट सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा डेब्यु गरिन ।

 

उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् । सुष्मालाई दर्शकले नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजो आज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुने गरेकी छिन् ।

सुश्मा विभिन्न विवादले चर्चामा आइरहने नायिका हुन् । कहिले उनको गेट अप र सुन्दरता त कहिले उनले स्तनमा खोपिएको ट्याटुको करण उनी सामाजिक सञ्जाल र नेपाली मिडियामा छाइरहेकी हुन्छिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *