प्रेममा परेका जोडी`हरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोका`ई क`तिपय अभागीहरुका लागि मृ`त्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।
अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्ड`को लभ बाइटबाट उनका ब्वाय`फ्रेण्डको ज्या`न गएको छ ।
समाचार अनुसार न्यु मेक्सि`कोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वषर्ीया प्रेमिकाको साथ डेटिं`गपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए ।
अचा`नक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भयो । उनलाई तत्कालै अस्प`ताल लगियो । डाक्टर`हरुले उनको उप`चार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिका`को लभ बाइट`बाट गोन्जालेजको गर्धनमा रग`त जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेछ जसका कारण उनलाई मस्तिष्क`घात भयो र मृ त्यु भयो । गोन्जालेजको मृ`त्युपछि उनकी प्रेमि`का फरार छिन् ।