कारभित्र शा’रिरिक सम्वन्ध राख्दा यी १५ वर्षीया किशोरीको मृ’त्यु, यस्तो रहेछ कारण

समाचार

Sharing is caring!



ब्राजिलमा एक अनौठो घटना घटेको छ । एक २६ वर्षिया पुरूसँग कारभित्र शारिरिक सम्पर्क राख्दा १५ वर्षिया युवतीको निधन भएको छ ।

बेलायतबाट प्रकाशित हुने द् सनमा छापिएको रिपोर्टका अनुसार १५ वर्षिया युवती ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा हृदयघातबाट मृत्यु भएको हो ।

प्रहरीले उनको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धान गरिरहेको छ ।शारीरिकसम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला

प्रहरीका अनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए ।

कारमा शारिरिक सम्बन्ध राख्दा हृदयघातको कारण ज्यान गुमाएकी १५ वर्षिया युवती ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टो
ब्राजिलमा यौ न सहमतिको कानूनी उमेर १४ रहेको छ। डाक्टरहरुले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् ।

पुलिसले अब पोस्ट-मार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्पतालका नर्सहरुले किशोरीको शरीरमा हिं साको कुनै चिन्ह नभएको बताएका छन् । तर, पुलिसले उनको मृत्युलाई शंकास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अप-राधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन ।



Leave a Reply

Your email address will not be published.