आफ्नाे आमा पाल्न दाजुभाइ बिच मु-द्धा, फैसला सुनाउदा न्यायाधीशनै धुरुधुरु रोए…,

समाचार

Sharing is caring!

आफ्नाे आमा पाल्न दाजुभाइ बिच मु-द्धा, फैसला सुनाउदा न्यायाधीशनै धुरुधुरु रोए…, आमा प्रतिकाे माया हाेस् त यस्ताे  , अदालतमा एउटा मु-द्दा आयो , जुन मु-द्दाले सबैको दिमाग हल्लाइ दियो । अदालतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित के-सहरु आइ नै रहन्छन् । तर यो मु-द्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु-द्दा दिएका थिए ।

मु-द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस् । यो मु-द्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो ।

न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई तर दुबै भाइलाई यो भनाइले केही असर पारेन । जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु । आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् । कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ ।

आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ आमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए ।

आमाले दु;ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ । आखिर न्यायाधीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छो भाइ लाई दिने निर्णय गरियो ।अदालतको फैसला सुनेपछि जेठो दाजु जोड(जोडले रु-न लागे कि यस बृद्धअबश्थामा मेरो स्व-र्गलाई मबाट खोसियो ।

अदालतमा भएका न्यायाधीश-सहित सबैजना रु-न लागे ।भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ-गडा होस् त यस स्तर को होस् । आमा मेरो हो र आमा मैले पाल्न पाउनुपर्छ भन्दै झ-गडा होस् र बृद्वाश्रममा पु-याएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व । बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पा-प हो । हामिले यो मु-द्दा बाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन । याे पाेष्ट सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *