वि’ड’म्ब’ना घाँस खाएर बिहान बेलुकाको छाक टार्दै, ७५ बर्षिय बृद्ध ,(हेर्नुस् भिडियो )

समाचार

Sharing is caring!

थाहा छैन हामि लाई हाम्रो जिन्दगी कुन ठाउँ तर्फ गइरहेको छ ,जन्म एकठाउमा हुन्छ भने मृ@त्यु अक्सर अर्कै ठाउमा हुन्छ । जिउदो हुदासम्म अनेकौ चो टहरु खेप्नुपर्छ ,जिन्दगी को व्यथाले नै हाम्रो कथा बनाउछ ।कहिलेकाही त जिन्दगी मञ्चको कलाकार जस्तै नै भएर निस्कन्छ ।

आँखा चारै तिर घुमाउने हो भने कतै सुखे सुखको जिन्दगी छ त कतै दुखै दुखको जिन्दगी छ।त्यस्तै एक झुपडी भित्र बृद्ध बुवा रहन्छन् ।उमेरको हिसाबमा पनि निकै नै बृद्ध उनी लगभक पच्चहत्तर बर्षका भैसके ।शरिरभरि एकदमै पुराना कपडा र हातमा फा टेको जुत्ता लिएर त्यसैलाइ सिलाएर बसेको हामिले देख्यौ ।

उनको नाम हो बिरबहादुर धामि ।उनलाई थाहा छैन कि उनी कहाँबाट आए अहिले भने धुलिखेल को सेरोफेरोमा देखिन्छन् ।उनले घाँस टिपेर घासै अन्न स्वरुप खाखा रहेछन् ।सहारा भएको एउटा छोरो पनि कुलतमा फसेर केही समय अगावै संसार छाडे उता श्रिमतिले पनि छोडेको बर्षौ भैसक्यो ।

नत बुवा आफू कमाउन सक्छन् ,पच्चहत्तर बर्षिय बृद्ध बुवाको शरिरले कहाँ पहिलेको जस्तो काम गर्न सक्दो होर ।एउटा सानो झुपडिमा बस्दै आएका बुवाको आर्थिक अवस्था शून्य बराबर छ ।काहिबाट आउने बाटो छैन ,कसैले दिदैनन् पनि ,कठै ।
हेर्नुस् भिडियो सामाग्री-

थप साम”ग्री -मलाई सधैका लागि जेल हाल वा मारिदेउ मलाई बाच्न मन छैन अबः ज्ञानेन्द्र शाही- युवा सामाजिक अभियन्ता रुपमा परिचित ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो तितो भोगाई र बास्तविकताबारे फेसबुक मार्फत् एक स्टाटस लेख्दै सन्देश दिएका छन् ।

आफुले कुनै गल्ती नगरेको तर गल्ती गरेकाहरुले गल्ती स्वीकार गर्दा पनि केही पत्रकारहले भिडियोलाई तोडमोड गरेर गल्ती नदेख्ने केही पत्रकारहरुले गर्दा आफुले बाराम्बार स्पष्टिकरण दिनु पर्ने बताएका छन्

कोभिडको महामारिमा आफु र आफ्ना सहकर्मीहरु ज्यानको कुनै प्रवाह नै नगरि निः शुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं गरिब जनताको ज्यान बचाउदाँ आफुले बिन गल्ती आक्रमणकारीहरुको शिकार हुनु परेको बताएका छन् ।

त्यसैले होला यो देशमा भिमशेन थापा, मदन भण्डारी, राजा विरेन्द्र जस्ता देश भक्त शपुतहरुको ज्यान गएको । सायद यहि भएर होला केही गर्न सक्ने क्षमतावान् दक्ष जनशक्ति युवाहरु दिनदिनै विदेश पलायन भएका । दोषीलाई कारबाही गर्न नसक्ने प्रहरी मित्रहरु आउ मलाई कि गोली हानेर मारिदेउ कि जेल हाल मलाई बाच्ने मन छैन ।

शाही माथि बारम्बार भएको आक्रमणले उनलाई केही निरास बनाएको र सत्यको पर्र्दाफास गर्न पनि झुटको साहारा लिनु पर्न अवस्था आएको उनले फेसबुकमा लेखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *