ज्योती मगरले ‘मान्छेको भन्दा त मुर्ती कै पोज दामी’… भन्दै यस्ता तस्बिर शेयर गरेपछि तहल्का

समाचार

Sharing is caring!



ज्योती मगर । नामै काफी छ । नेपाली कला क्षेत्रको चर्चित यो नाम विभिन्न तवरवाट बेला बेलामा चर्चामा आईरहन्छ ।कहिले प्रस्तुतीको कारण त कहिले केहि गित संगितले ज्योतीलाई सधैँ विवा-दमा राखिरह्यो ।

आफ्ना सबै काम छोडेर आउने दर्शकलाई अलिकति पनि मनोरञ्जन दिन सकिएन भने त त्यसको अर्थ पनि भएन नि ।

अरूले मज्जाले कपडा लगाएर प्रस्तुति दिँदा अहिलेसम्म सूर्य पश्चिमबाट उदाएको छैन, तपाईंलाई चाँही किन त्यो टाइपको कलाकार हुन मन लागेन ? सबैले एउटै हिसाबले काम गरेर पनि भएन नि ।

मैले देखाउनै नहुने कुरा त देखाएकी छैन नि? मलाई त रमाइलो लाग्छ । मैले गरेको कुरामा दर्शक हाँस्दा र मनोरन्जन लिँदा एकदमै खुसी लाग्छ । ज्योति मगर स्याड गीत गाएर धुरु–धुरु रुवाउने गायिका होइन । साहित्य र संगीतमा कहिलेकाहीं दुईअर्थी शब्द पनि रमाइलो हुन्छ ।

यसैक्रममा उनले नर्वे पुगेर प्रेमिल जोडीको नग्न मूर्तीसँग तस्बिर खिचाएकी छन् । उनले क्याप्सनमा लेखेकी छन् । मान्छेको पोज भन्दा त मुर्ती कै पोज दामी के नर्वे भन्ने देश तिर…..
उनका यी तस्बिरले अहिले सोसल मिडियामा तहल्का मच्चाएका छन् ।

तस्बिर हेर्न यहाँ क्लिक गराैँ



Leave a Reply

Your email address will not be published.