सि:न्धुपाल्चोक रुँ’दा पूजा शर्मा रोईन राहत लिएर पुगिन् आफ्नो घर गाउँ, घर जाने बाटो नभेट्दा दु:खी बनिन्

समाचार

Sharing is caring!

धेरै कलाकारहरुको जन्मथलो ठाउ हो सिन्धुपाल्चोक त्यस मध्य नायिका तथा निर्माता पूजा शर्माको जन्मथलो पनि सिन्धुपाल्चोक नै हो । आज उनि जन्मेको जन्मथलो धेरै नै पीडामा छ । प्राकृतिक विपत्तिले घा’यल सिन्धुपाल्चोकलाई यस वर्ष पनि बाढी पहिरोले थालिएको छ । सिन्धुपाल्चोक समग्र जिल्ला नै रोएको बेला उनका आँखा थामिएका छैनन् । किन जहिल्यै सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको च’पेटामा पर्छ ? भन्ने उनको जिज्ञासाको कुनै जवाफ छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *