पल साहको घरमा पुग्दा पुण्य गौतम सँगै यी गायकको रुवाबासी,छोराको यादमा पलकी आमाले घरै छाडिन्, हेर्नुहोस भिडियो

समाचार

Sharing is caring!

अभियन्ता पुण्य गौतम साथै कलाकार सुन्दर पल बस्ने फ्ल्याट मा पूगिरहदा निकै नै भाबुक भएको कुरा सुनाउनु हुन्छ। कलाकार सुन्दरलाई पलले स्ट्रगल गर्दाको ठाउँ ,त्यो चोक सबै तिर नपुगी हुँदै नहुने भन्दै भाबुक भएका छन्

त्यसै गरी त्यस्तो भाबुक भै रहदा कलाकार सुन्दरले पल को लागि गीत समेत बनाएको बताउँछन्। यो गीत बनाइरहँदा पल लाई नै खेलाउने कुरा भै रहदा उहाँ कारागारमा भएको कारनले उहालाई खेलाउन नपाएको कुरा सुनाउँछन्।

त्यो घरमा जहिले पनि पलको याद आउने भएकाले टी अहिले बाबा आमाले घर छाडेको पनि कुरा सुनाउँछन्। बाकी हेर्नुहोस भिडियो कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न सक्ने आराेप लगाउनुभएकाे छ।

नेकपा एमाले पाेखरा नगर कमिटीले आज साेमवार आयाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘गठबन्धनले भोटले जित्ने होइन । अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ ।

हारेपछि मतपत्र च्या’त्ने, चपाउने, निल्ने गर्छन्’, उहाँले भन्नुभयाे, ‘त्यसैले हामी मतदान दिनदेखि मतगणना नसकिँदासम्म नसुती बस्नु पर्दछ, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’ गठबन्धन भोटले नभइ धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने उहाँको आरोप छ।

कार्यक्रममा अध्यक्ष ओलीले स’त्तारूढ गठबन्धन झाडीमा जन्मिएको टिप्पणीसमेत गर्नुभयाे । उहाँले गठबन्धनका नेताहरू आफ्नालाई भोट नदिए देश दुर्घटनामा पार्ने ध’म्की दिँदै हिँडेको भन्दै कांग्रेसको बेहाल भइरहेको बताउनुभयाे ।

सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई, पोखराका मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरकी उम्मेदवार मन्जुदेवी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.