संगै भएका साथीहरुलाई बगाएर लग्यो, नारायण भने रुखमा अड्केर बाँचे सुनाए त्याे क्षण(हे’र्नुहोस् भिडियो?

समाचार

Sharing is caring!

जारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा स’ञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना का’मदार ट्राउट माछा ठूलो खोलाबाट सानो खो’लामा सारिरहेका थिए । असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगा’उनका लागि हतार’हतार काम गर्दैै थिए ।

केही माछा सानो खोलामा सारि’सकेका थिए तर केही बाँकी थिए । काम गर्दागर्दै एक्का’सि मुखका झ्याम्म बालुवाले हानेजस्तो भयो नारायणलाई । एकै सेकेन्डमा उनी ढुंगामा ठो’क्किन पुगे । हिलोको छालमा कहिले तल त कहिले माथि ब’जारिँदै गए उनी ।

पानी’मुनि लगभग १ मिनेटसम्म रहँदा पनि उनले चेत गुमाएनन् । ‘पानीमुनि म होसमै थिएँ, आँखा हेर्न सकिनँ, सास फेर्न सकिनँ,’ बाढीमा बग्दै गर्दाको अनुभू’ति सुनाउँदै नारायणले लोकान्तरसँग भने, ‘अँध्यारो थियो । आँखा खोल्न सक्ने कुरै भएन, ढुंगा’ले त कति हाने हाने ।’

कसो–कसो ५ मि’नेटपछि नारायणको टाउको. पानीबाट बाहिर भयो । उनले रुख देखे, अर्का १ जना अर्थात् ज्ञानेन्द्र पनि रुखमा समा’एर बसेका थिए ।

भाग्यले उन’लाई त्यहीँ रुखमा लग्यो, उनले तुरुन्तै रुख समाए । बाढीको बीचमा सहकर्मीसँगै भएपनि एकअ’र्कासँग बोल्ने हिम्मत भएन । बाढीको छालले रुखलाई निरन्तर हल्ला’इरह्यो । रुखको स’हारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागि’रह्यो उनीहरूलाई ।

‘दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जे:ल बाँचौंला जस्तो लागेको थियो,’ नारायणले लोका’न्तरसँग अनुभूति सुनाउँदै भने, ‘तर ज्ञानेन्द्र दाइलाई त बगाइ’हाल्यो ।’ सँगै रुखमा समाएर अड्केका सहकर्मी ज्ञानेन्द्रलाई बाढीले बगाएको तल’सम्म हेरिरहे नारायण । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मा’रिसकेका थिए । इ ताजा खबर बाट

(न्युज साभार – लोकान्तर) भिडियो तल हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *