काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत २४५७ पुगेको छ ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १२२७ मत ल्याएका छन् । उनी बालेनभन्दा १ हजार २० मतले पछाडि छन् ।
कांग्रेसकी सिर्जना श्रेष्ठले ११६८ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।