कांग्रेसका दाइले एमालेका भाइलाई हराएपछि …

समाचार

Sharing is caring!



काठमाडौं । स्थानीय तहको निर्वाचनमा दाइले आफ्नै भाइलाई पराजित गरेका छन् । कांग्रेसबाट इलामको रोङ गाउँपालिका १ बाट मनोहरि खड्काले आफ्नै भाइलाई वडाध्यक्षमा पराजित गरेका हुन् ।

दाइ मनोहरिले भाइ मनोलाई १२२ मतान्तरले पराजित गरेका हुन् ।

विजेता कांग्रेसका दाइ मनोहरीले ६१० मत ल्याउँदा भाइ मनोजले ४८८ मत ल्याएका हुन् ।

गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले नै अग्रता बनाइरहेको छ । उपाध्यक्षमा पनि कांग्रेसको अग्रसरता छ ।



Leave a Reply

Your email address will not be published.