नेपाल चीन–सी’मा मा प’हिरोले नदी थुन्यो, ‘तामाकोशीमा बा’ढी आउने चेतावनी’

नेपाल चीन–सी’मा मा प’हिरोले नदी थुन्यो, ‘तामाकोशीमा बा’ढी आउने चे:तावनी’

समाचार

Sharing is caring!

नेपाल चीन सि:मानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्र’शासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आ:ग्रह गरेको छ ।

नेपाल चीन सीमा क्षेत्रमा रहेको टि:ङग्री काउन्टीको रोङसिया शहर र सो को आ’सपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ ।

सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जो’खिम सृ:जना हुन सक्ने सं’भावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने स’म्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सु’रक्षित स्था:नतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आ’ग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *