मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !

मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !

समाचार

Sharing is caring!

५ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन नगर्न आग्रह गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि विभिन्न ठाउँमा राहत संकलनको कार्य भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन कार्य भइरहेको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *