काठमाडौंको कोर एरियाबाट पनि मलाई अहिलेको जस्तै मत प्राप्त हुन्छ : बालेन साह

समाचार

Sharing is caring!



काठमाडों ४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंको कोर स्थानबाट पाि अहिलेकै जस्तो मत ल्याउने बताएका छन् ।

ललितपुर पुगेका बालेनले महानगरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनसँगको भेटमा यस्तो बताएका हुन् ।

आफुलाई काठमाडौंका सबै क्षेत्रमा सबै उमेर समुहका व्यक्तिले भोट दिएको बताएका उनले कोर एरियाबाट पनि आफूलाई अहिलेको जस्तै मत आउने दावी गरेका हुन् ।

अहिले काठमाडौं महानगरको २९, ३०, ३१ र ३२ नम्बर वडाको भने गणना भइरहेको छ ।



Leave a Reply

Your email address will not be published.