हेटौंडामा भेटियो ‘चोर नेताहरुलाई नो भोट’ लेखिएको मतपत्र

समाचार

Sharing is caring!



काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर लेखिएको मतपत्र भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् ।



Leave a Reply

Your email address will not be published.