बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भै रहेको छ।
यही माहोलमा धेरै नै खालका प्रसंग हुने गर्दछन् यही क्रममा माहोलमा रोल्पाको गंगादेव गाउँपालिकामा भने बेग्लै प्रसंगले स्थानीय त्रसित छन्। कारण रहेको छ एक कार्यकाल सत्ता सम्हालेर फेरि चुनावी प्रतिस्पर्धाबाट पराजित भोगेको माओ वादी केन्द्रका उम्मेदवारकाे व्यवहार।
मत खरिद चुनावअघि भएको थियो अहिले स्थानीय मतदातालाई पैसा बाँडेका माओवादी केन्द्र गंगादेव–५ बाट अध्यक्ष पदका उम्मेदवार मानबहादुर डाँगी अहिले गाउँ–गाउँमा पुगेर आफूले दिएको रकम फिर्ता दिन दबाब दिइरहेका छन्।
स्थानीय अहिले आफूलाई पहिले जवर्जस्ती पैसा दिएको तर अहिले फिर्ता मागिरहेको बताउँछन्। बाकी हेर्नुहोस भिडियो