आमासँग हाकिम र छोरीसँग जवान ओछ्यानमा भेटिएपछि प्र’हरीलाई नै बाँधेर कोठामा थुने स्थानीयले

समाचार

Sharing is caring!

गुल्मी –  जिल्लाको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा जेठ ७ गते राति हस्तीचौर प्र’हरी चौकीका प्रमुख एवं सहायक निरीक्षक विष्णु गाह र प्र-हरी जवान विरेन्द्र केसीलाई आ’पत्तिजनक अवस्थामा फेला पारेको भन्दै स्थानीयवासीले छानविन एवं का’रवा’हीको माग गरेका छन् ।

उक्त दिन उनीहरु दुवै एकै घरमा एक महिला र उनकी छोरीसँग आ’पत्ति’जनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाइ छ । महिला हसनु नेपालीका अनुसार त्यस रात प्र’हरी सहायक निरीक्षक गाह र प्र-हरी जवान केसी ती महिलाको घरमा बसेका थिए । ती महिला र सहायक निरीक्षक गाह गोठमा र ती महिलाको छोरीसँग प्र’हरी जवान केसी घरभित्र विस्तरामा फेला परेको उनको भनाइ छ ।

अर्की स्थानीय महिला निरु राउतले पनि आमाचाहिँसँग प्र’हरी सहायक निरीक्षक गाह राति आपत्तिजनक अवस्थामा फेला परेपछि आफूहरुले गोठको ढोका थुनेर राखेको बताइन् । उनका अनुसार सोहीबेला छोरीचाहिँसँग सिपाही केसी मुल घरको ओछ्यानमै फेला परेका थिए ‘दुईतीन पटक हामीले बाहिर निस्कनुस् सर भन्यौं,’ उनले भनिन्, ‘नमानेपछि हामीहरुले प्र’हरी सहायक निरीक्षकलाई भित्रै थुनेको र सिपाहीलाई बाँधेर राखेका हौं ।’

इस्मा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्रीले स्थानीयवासीमार्फत घटनाबारे जानकारी पाएपछि आफू ८ गते बिहान त्यस घरमा पुगेर थुनिएका प्र’हरी सहायक निरीक्षकलाई बाहिर निकालेको र बाँधेर राखिएका प्र-हरी जवानको डोरी फुकाएर पठाइदिएको बताइन् ।

ती प्र’हरी सहायक निरीक्षक र प्र-हरी जवान त्यसरी उक्त घरमा धेरै पटक आउने र बस्ने गरेको स्थानीयले बताएको उपाध्यक्ष खत्रीले जानकारी दिइन् । उनले भनिन्, ‘ठुलो ग-ल्ती प्र-हरीको छ तर प्र-हरी जवानलाई कु-ट्न र बाँध्नुमाचाहिँ स्थानीयको पनि ग-ल्ती छ ।’

जिल्ला प्र’हरी प्रवक्ता एवं डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले घटनाको अघिल्लो दिन उक्त घरकी महिलाले आफ्नी बुहारीले अर्कै केटासँग अ’वैध सम्वन्ध राखेको भन्दै हस्तीचौर प्र’हरी चौकीका प्रमुख गाहलाई बोलाएको र सोही क्रममा प्र’हरीहरु उक्त घरमा पुगेको बताए ।

त्यसदिन उनीहरु छलफलमा सहभागी भइ चौकीमा फर्केको र फेरि तिनै महिलाले छलफल बोलाएपछि अर्को दिन पनि उनीहरु त्यहाँ पुगेको उनको भनाइ छ । स्थानीयवासीहरुले आ-रोप लगाएजस्तो ती दुई प्रह’रीले अवैध सम्बन्ध भने नराखेको उनले बताए । उनका अनुसार प्र’हरी जवान केसीलाई कु-टपिट गर्नेहरुमध्ये ३ जनालाई प-क्राउ गरिएको छ ।

स्थानीयवासी भने ती आमाछोरीको चालचलनबारे बुहारीले सबै कुरा थाहा पाएको र पोल खुल्ने ड-रले उनीहरुले बुहारीकै च’रित्रमा दाग लगाउन विभिन्न आ’रोप लगाउने गरेको बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *