काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा बन्यो ‘लौरो टेकौला’ गीत (भिडियो)

समाचार

Sharing is caring!



काठमाडौं-

काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा ‘लौरो टेकौला’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतको शब्दमा उमेश राउतको शब्द रहेको छ भने उमेश राउतको शब्द रहेको छ ।

गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर गीतमा सुन्न सकिन्छ । गीतमा विसम आचार्यकै संगीत संयोजन छ । गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ ।



Leave a Reply

Your email address will not be published.