गरिबीको चपेटामा छन् तर सित्तैमा केही लिँदैनन् ७१ बर्षीय रिट्ठे बिश्वकर्मा

समाचार

Sharing is caring!

सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन् । त्यहीमध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा ।

आफन्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कु’प्रो परेका रिट्ठे शारीरिकरुपमा अ’श’क्त छन् । बिहे गरेको चार वर्षमै श्रीमतीको मृ”त्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अ’पां’ग’ता ।

एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धा’न्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोडजाड गरेर वर्ष क’टा’उँ’ने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।

झुपडीमा अ’भा’वै अ’भा’व छ तर अरुले दया गरेर दिएको जुनसुकै चिज ठा’डै अ”स्वी’का’र गर्छन् । शारीरिक रुपमा अ’श’क्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सु’र’क्षा’भ’त्ता’को व्यवस्था गरियो । तर, त्यो बेला रिट्ठेलाई भ’त्ता बु’झ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे प’र्‍यो ।

उनले ‘सित्तैमा आएको भ’त्ता लिन्न’ भनेर अ’ड्डी कसेपछि कतिपय शु’भे’च्छु’क अ’क्क न ब’क्क बने । ‘राज्यले नागरिकलाई दिएको सुविधा हो ऋ’ण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अ’पां’ग’ता’को भ’त्ता था’प्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य च’र्च’ब’हा’दु’र बि’श्व’क’र्मा बताउँछन् ।

अहिले फुसको छाना हटाएर जस्ताको छाना हाल्ने अभियान अन्तरगत नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहेको छ । सु’र’क्षि’त नागरिक आवास कार्यक्रमले रि’ट्ठे जस्ता नि’म्न आर्थिक अवस्थामा परिवारलाई छुटाउने कुरै भएन । तर, जस्ताको छाना हाल्दिने वा नयाँ घर बनाइदिने कुरा गर्दा रि’ट्ठे ठा’डै अ’स्वी’का’र गर्छन् । ‘अहँ !

सरकारले बनाको घरमा नबस्ने । गाउँजेले बनाइदिए भने बस्ने ।,’ रि’ट्ठे’ले भने, ‘यस्तैमा बस्ने । न’चु’हि’ने भए हुन्छ मलाई । ढा’ल्ने’ले भएपनि बा’क्लो पा’रे’र छाएर न’चु’हि’ने भए हुन्छ मलाई । राम्रो गतिलो चाहिएन । हिँड्दा खेरी माया न’ला’ग्ने, म’रे’र जाँ’दा माया न’ला’ग्ने । बाँचुञ्जेल बस्दा पानी नचुहिने चाहिएको हो मलाई । त्य’त्ती हो ।’

रोजगारीका सिलसिलामा कतारमा बसिरहेका युवाले उनको दयनीय अवस्था देखेर सहयोग उठाएर घर बनाइदिने प्रस्ताव पनि राखेका थिए तर उनले इन्कार गरे । छरछिमेकीले बनाइदिएको घरमा मात्र आफू बस्न तयार रहेको उनी बताउँछन् । ‘म’रे’प’छि टिन लाको घरमा बस्न पाइँदैन, गएर कहाँ रु’झ्दै कु’हे’र बस्नु पर्छ,’ उनले भने, ‘जलसागर लगेर ड’ढा’यौं भने कहाँ पुगिन्छ । अ’नि’खे’र गतिलो घर बनाएर के गर्नु !’

रि’ट्ठे सित्तैमा कसैको केही पनि लिन चाहन्नन् । लिन परे केही दिएर मात्र वा फि’र्ता गर्ने श’र्त’मा मात्र लिन तयार हुने उनको स्व’भा’व छ । गत वर्ष को’भि”ड’–१९ को म’हा’मा’री”का बेला दि’प्रु’ङ चु’ई’चु’म्मा गाउँपालिकाले चामल, दाल, नुन, तेल बाँ’ड्दा साराले राहत थापे । तर, उनले गाउँपालिकाको सो राहत लिएनन् ।

उनको भागको राहत अ’र्कै’लाई दिइयो । अ’श’क्त, वृ’द्धा’व’स्था त्यसमाथि एक्लो ज्यान भएकाले आफन्तले रि’ट्ठे’को घरमा सोलार वा विजुली राखिदिने कुरा गरे तर उनले नमानेको जिल्ला समन्वय समितिका सदस्य बिश्वकर्माले बताए । कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पु’ग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् ।

खान परे केही न केही काम ग’रि’दि’ए’र मात्र खा’न्छ’न् । खाना खान परे कु’चो बा’ट्ने, दा’म्लो बा’ट्ने वा चो’या का’ढ्ने काम गरिदिन्छन् । दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने था’प्दै’न’न्, बरु रि’सा’उँ’छ’न् । यद्यपी, उनी ढोँ’गी होइनन् ।सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अ’डि’ग छन् ।

सित्तैमा भे’ट्दा ‘अ’ल’क’त्रा’ बाँकी नराख्ने आम प्र’वृ’त्ति’का’ बिचमा रिट्ठे अ’प’वा’द हुन् । उनी आफ्नो तस्बिर खिच्न पनि जोसुकैको अगाडि तयार हुँदैनन् । बाबुआमा वि’ते’प’छि चार दशकअघि रिट्ठे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बसेरीबाट बतासे बसाइ सरेका हुन् ।

उनका बाबुआमा पनि शा’री’रि’क रुपमा अ’पां’ग नै थिए । उनको नाममा जग्गा जमिन केही छैन । त्यही भएर हाल उनी मेघराज बिकको बारीको गर्‍’हा’मा ट’ह’रा बनाएर बसिरहेका छन् । उनी कुखुरो पाल्छन् । आफ्नो घर म’र्म’त गर्न वा छाउन सघाउने छिमेकीलाई त्यही कुखुरो दिएर पठाउँछन् ।

उनको घरमा पुग्ने जो कोहीलाई केही न केही न’खु’वा’इ हिँ’ड्न दिँदैनन् ।मिस्त्रीको टु’क्रा किन नहोस्, नरिवलको एक टु’क्रा किन नहोस्, सु’क्मे’ल’को दाना किन नहोस्, कुखुराको अ’ण्डा किन नहोस् मु’ख जु’ठो नपारी पठाउने उनको बानी छैन । ‘घरमा केही छैन तर सित्तैमा केही लिन मान्दैन ।

यो रिट्ठेको महानता हो । उहाँजस्ता दिल भएका मान्छे कमै भेटिन्छन्,’ जिसस सदस्य बिश्वकर्माले भने, ‘यो जन्ममा यस्तो छु, सित्तैमा लिएँ भने अर्को जन्ममा झन् कस्तो जन्मन्छु भन्नुहुन्छ । उहाँले नेपाल सरकारले दिएको भत्ता बाहेक अन्य सुविधा लिन मान्नु भएको छैन ।’ नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *