ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ?

समाचार

Sharing is caring!

केही दिनको क’रेक्सन पछि सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो । गत आ’इतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा का’रोबार भएको थियो ।

महासं’घका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढि’रहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनु’सार आज चाँदी ५ रुपैयाँले वृद्धि हुँदै प्र’तितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस्, मनाङ जिल्ला’का बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वि’तरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचा’रीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्य”क्ष कैले गुरुङ तथा स्थानीय समुदायको उ’पस्थितिमा सामग्रीहरु वितरण भएको थियो ।

अचान’क मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नाबालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्ट’रबाट उद्धार स्वरुप उपचारका लागी काठ’माडौं पठाएको थियोे । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्धराम गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गु’रुङ रहेका छन् ।

विग’त केही दिन यता लगा’तारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदीहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौं मानिसहरु घरबार विहीन भएका छन । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफनो बसो’वास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥या’एको छ ।

चामे गाँउपालि’का का वडा नं. ४ र ५ जोडने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखि’ममा रहेको जिल्ला प्रशा’सन कार्यालय मना’ङले जनाएको छ । रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *