भोलिदेखि टुटल र पठाओ चल्ने

समाचार

Sharing is caring!

राइड सेयरिङ सेवा भोलिदेखि सञ्चालनमा आउने भएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै बन्द भएको राइड सेयरिङ सेवा जोर-विजोर प्रणाली लागू भएसँगै सञ्चालनमा आउने भएको हो ।

मास्क सेनिटाइजरलाई अनिवार्य गरेर सेवा सुरु गरिने पठाओका क्षेत्रीय निर्देशकले जानकारी दिए । त्यस्तै टुटलले पनि भोलिदेखि सेवा सुरु गर्न सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । आज राति १२ बजेदेखि राइड सेयर सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *