नेपालमा सक्रिय पुरुष ‘वेश्यालय’: बिदेशमा भएकाका श्रीमती र धनाढ्य महिला मुख्य ग्राहक

समाचार

Sharing is caring!

तपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाईखवाई नै फरक छ । देख्दा हट्टा-कट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ ।

पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ -नक-र्मी उनको स-म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन । उनीहरुसंग स-म्प-र्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् ।

आफुलाई पुरुष कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टा-एको मात्र बताए । मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त पट्या-इन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । समय मिलाएर उनीहरुसंग स ’म्प-र्क गर्ने गरेको उनले बताए ।

मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने कोही नभएको मौका छोपेर घर अथवा आफु बस्ने कोठालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो ।

स-न्तुष्ट बनाए बा’पत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन मोबाइल रिचार्ज मोटरसाईकलको खर्च तथा विभिन्न खर्च गर्नमा सहयोग पुगेको छ ।

फुर्सदै हुदैन समय मिलाउनै गाह्रो हुन्छ मनोजको आडैमा रहेका अर्का पुरुष क-र्मी नवीन गुरुङ नाम परिवर्तनले भने मोवाइलबाटै सबै कुरा हुन्छ अनि समय मिलाएर होटलतिर गइन्छ । उनीहरु दुवैको स-म्पर्कमा धेरैजसो विबाहित महिलाहरु आउने गरेका छन् । ३५ ४० बर्ष उमेरसम्मका महिलाहरु आफ्नो स-म्प-र्कमा आएको गरेको उनले बताए । करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय महिलाहरुसंग स-म्पर्क भएको मनोजले अनुभब सुनाए ।

मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो उनले अगाडि रहेको साथीलाई सोध्दै भने ४ सय त काटे होलान । अहिले क्षेत्रीको सम्पर्कमा नियमित १५ २० जना विबाहित महिला छन् । ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्रीमान हुनेका श्रीमति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध महिला रहेको उनीहरुको भनाइ छ ।

प्रहरी एवं गैरसरकारी संस्थाहरुले पनि महिला कर्मीलाई प’क्रने तथा उ-द्दार गर्ने गर्छन । यो अस्तव्यस्तमा पुरुष कर्मी भने सहजै तवरले ध-न्दा सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्रहरीको त्यती धेरै ड’र पनि छैन अनि अन्य कसैको झन्झट पनि । पुरुष कर्मीको पारिश्रमिक भने नभएको साजन नाम परिर्बतित ले बताए । हाम्रो कुनै रेट छैन् उनले थपे महिलाहरुले जति दिन्छन हामी त्यहीमा रमाउदछौं ।

उनीहरुलाई खुशी बनाए बा-पत्त कसैले हप्तामा अनि कोहिले एक दुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । एक विबाहित महिलालाई स-न्तु ष्टि दिएपछि मैले एक कार समेत उपहार स्वरुप पाँए उनले भने यसलाई अब के भन्ने ।

अर्का सागरले पनि थपे मैले एक महिलाबाट एक लाखको मोवाइल पाएको छु । महिलामात्र बे- श्या हुदैनन् । यदि हुन्छन् भन्ने लाग्छ भने तपाई ग’लत हुनुहुन्छ । आजभोली समाजमा महिलामात्र नभएर पुरुष बे–श्या’हरु धेरै भेटिन्छन् ।

उनीहरुको स-म्प’र्कमा आउनेहरु बढि बिदेशमा श्रीमान हुनेहरु रहेका छन् । कतिपय त यहि पोखरा श्रीमान भएका तर स-न्तुष्टि नपाएर उनीहरुलाई खोज्दै आउने गरेको विमलको भनाई छ । संगै विभिन्न जागिर तथा पेशामा आवद्ध विबाहितसहित अविबाहित पनि रहेका छन् । कतिपयसंग त माया पनि बसेको राजले बताए ।

एउटी अर्काकि बुढिसंग त माया पनि बस्यो छुट्नै गाह्रो भयो उनले थपे मैले भन्दा नि उसले धेरै माया गरी बल्ल बल्ल छुटियो त्यतिबेला धेरै नमज्जा लाग्यो ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले केहि जानकारी नभएको बतायो । यस बिषयमा केहि कम्प्लेन पनि आएको छैन उनले थपे ‘खासै ठुलो स-म’स्या पनि भए जस्तो मलाई लाग्दैन । यस्तो प्रतिक्रिया दिए पनि प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले भने यस्ता खालका घ’ट-नापछिका समस्याहरु आउने गरेको बतायो ।

श्रीमान अरु महिलासंग हिडेको थाहा पाएपछि श्रीमति पनि त्यस्तै खालका पुरुष खोज्दै हिड्ने गरेको पनि पछिल्लो समयमा पाइएको छ ।

बिदेशमा श्रीमान भएका कतिपयले धन सम्पत्ति र छोराछोरीको बि’च्च-ली पारी पर पुरुषसंग हिड्ने तथा धेरै महिला एक पुरुषसंग हिड्ने जस्ता स म’स्याहरु आउने गरेका छन्’ उनले भनिन यस्ता प्रकृतिका ६ वटा केश हाम्रो केन्द्रमा आएका छन् ।

मोबाइल एप, जसले खोजिदिनेछ यौ -न साथी

स्मार्टफोन प्रयोगकर्ताका लागि असंख्य एप्स उपलब्ध छन् । ती मध्ये कतिपय अत्यधिक कामलाग्ने तथा ज्ञानमूलक छन् भने कतिपय बेकम्मा र फन्टुस पनि । कतिपय गेमिङ एपले तपाइँलाई मूर्ख पनि बनाउन सक्छन् । तर अब यस्तो एप आएको छ, जसले तपाइँका लागि यौ नसाथी खोज्न सहयोग गर्नेछ ।

मोबाइल फोनबाटै सहवासको आसनका बारेमा जानकारी दिने खालको एप पहिले नै उपलब्ध थियो । तर यो पछिल्लो एप भने त्यसभन्दा पनि दुइ कदम अगाडि बढेर यौ -नकर्मीको खोजी गर्न सहयोग गर्नेछ ।

अस्टि्रयाका पिया पोपेनरिटरले यसको विकाश गरेका हुन्, जसको नाम पिपर राखिएको छ । यो एप जिपिएसको मद्दतले स्मार्टफोन प्रयोगकर्ता रहेको ठाउँ वरपर रहेका यौ नकर्मीहरु खोज्न सहयोग गर्नेछ । यो एपको उद्देश्य सहवासका लागि यौ नकर्मी महिलाहरु खोज्ने पुरुषलाई सजिलो बनाउने मात्र होइन यौ नकर्मीलाई समेत ग्राहक खोज्दै सडकमा आउने बाध्यता हटाउनु हो । अहिले जर्मनीको बर्लिन सहरमा यो एपको प्रयोग सुरु भैसकेको छ ।

वे श्यावृ त्तिले कानूनी मान्यता पाएको जर्मनीका लागि लक्षित गरेर पियाले यो एप बनाएका रहेछन् । यौ न कर्मीहरु रातको ठण्डीमा सडकमा भौतारिएर ग्राहक खोजिरहेको देखेपछि दया लागेर उनले यो एपको विकाश गरेको दाबी गरेका छन् ।यो एपको गलत प्रयोग नहोस् र यौ नकर्मीहरु मानव त स्करको जालोमा नपरुन् भन्ने कुरामा उनी सचेत छन् । उनका अनुसार यो एप कुनै वे श्या लयको लागि होइन, व्यक्तिगत यौ नकर्मी तथा एजेन्सीहरुको लागि हो । यो एपको विशेषता के छ भने यसले केवल महिला यौ नकर्मीको लागि मात्र नभै पुरुष यौ नकर्मीको लागि समेत काम गर्छ ।

महिला तथा पुरुष यौ नकर्मी जसले यो एपको प्रयोग गर्छन् उनीहरुले आफ्नो प्रोफाइल यो एपमा निशुल्क रुपमा अपलोड गर्न सक्छन् । तर यो एप मार्फत यौ नकर्मी बुक गर्न चाहने ग्राहकले भने ५ देखि १० युरो सम्म शुल्क तिर्नुपर्नेछ ।

नेपाल समाचार पत्रबाट

Leave a Reply

Your email address will not be published.