मेलम्ची बाढीसँग २ मिनेट लडेका काशिनाथको पेटमा यस्तो अचम्म को चिज [भिडियोसहित]

समाचार

Sharing is caring!

असार १ गते आएको बाढीसँग २ मिनेट लडेर आफ्नो ज्यान जोगाउन सफल सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का काशिनाथ भण्डारी आफू बाचेकोमा खुसी हुनुभन्दा पनि बाढीले गरेको क्षतिलाई देखेर दुखी बनेका छन् ।

आसार १ गते अचानक आएको बाढी काशिनाथसँग हार्यो तर अन्य धेरैको मृत्युको कारण बन्यो । अर्बौंको क्षति निम्त्यायो । काशिनाथसँगै ट्राउट फारममा रहेका अन्य २ जना गणेश ज्योति र गणेश भण्डारी भने बाढीको चपेटामा परे । अहिलेसम्म बेपत्ता उनीहरू फर्केर आउने आशा उनीहरूको परिवारले मारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *