काठमाडौं ।
भरतपुरकी नवनिर्वाचित भएर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठो क्किएर दुर्घटना भएको थियो ।
दाहालको टाउकोमा चो ट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँ का लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठो क्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।