६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरने पक्राउ, सजाय के दिदा ठिक होला

समाचार

Sharing is caring!

काठमाडौं । तनहुँमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका-९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *