छोरा र श्रीमतीको ह’त्या गरेर रातभर अंगालो हालेर सुते, त्यस पछि………….. पुरा पढ्नुहोस

समाचार

Sharing is caring!

काठमाडौ । बनेपामा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को र’ह’स्य’म’ मृ’त्यु’को’ का’र’ण अझै खु’ल्न सकेको छैन । प्रहरीले अ’नु’स’न्धा’न जारी राखेको छ । घ’ट’ना भएको आइतवार ५ दिन पुगीसकेको छ । मनिषाको ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले घ’ट’ना’ र’ह”स्य’म भन्दै अ’नु’स’न्धा’न गर्न मा’ग गरेका छन् ।

उनका छोराको ३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरेको अहिले आ’इ’सि’यु’मा उपचार जारी छ । कमलको शि’र मेमोरियल अस्पताल बनेपाको आ’ई’सि’यु कक्षमा उ’प’चा’र भईरहेको छ । टि’क’ट’क’मा छोरा युवानले आमा मनिषाको आँखाबाट बगेको आँ’शु पु’छि’दि’ए’को’ अभिनय गरेका थु’प्रै भिडियो छन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले घ’ट’ना’का’ बारेमा अ’नु’स’न्धा’न जा’री रहेको बताएका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित ना’ला दोबाटामो फे’न्सि पसल गर्दै आएका थिए कमलले । केही वर्ष विदेश बसेर आएका उनी नेपालमै अब वृ’द्ध बु’वा आमाको नजिक ब’स्नु’प’र्छ भन्ने दाई भाउजुको सु’झा’व’ पछि नेपाल फर्किएका थिए । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् ।

बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको स’ल्ला’ह’मा’ कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखेका उनको पछि ब्य’व’हा’र वि’ग्र’दै गयो । र’क्सी’ खाने र न’रा’म्रो’ सं’ग’त’मा’ लागेका का’र’ण श्रीमान श्रीमतीबीच स’म्ब’न्ध पनि वि’ग्र’दै गएको अ’नु’स’न्धा’न’मा’ देखिएको छ । पछिल्लो समय श्रीमान श्रीमतीले पसल पनि छु’ट्टा छु’ट्टै संचालन गर्दै आएका थिए ।

उनको वि’वा’हे’त्त’र सम्बन्ध पनि रहेका का’र’ण श्री’म’ती’सं’ग वि’वा’द हुने गरेको छिमेकीको अ’नु’मा’न छ । जसको घरमा भाडामा बसेका थिए उनीहरुले पनि कमलको ब्य’व’हा’र’ फरक हुँदै गएको बताएका छन् । बरु असार १ गतेसम्म कमलले आफन्त र साथिभाईसँग सा’प’टी’ भन्दै ५ ला’ख भन्दा धेरै रकम उ’ठा’ए’को’ पनि देखिएको छ । त्यो पैसा के गरे खो’ल्न स’के’को’ छैन । मनिषा असार २ गते साँझ घर फ’र्क’दै गरेको छिमेकीले अ’न्ति’म प’ट’क देखेका थिए ।

उनले मेरो पनि चितवनकै सविता भण्डारीको अवस्था हुन्छकी भन्ने लागेको छ भन्दै केही साथीलाई पनि सुनाएको अ’नु’स”न्धा’न’वा’ट खुलेको छ । डे’रा’मा’ पुगे ल’ग’त्तै म’नि’षा र कमलको झ’ग’डा भएको हुनसक्ने प्रा’र’म्भि’क’ अ’नु’मा’न गरिएको छ । घ’ट’ना’स्थ’ल’मा रहेको ओ’छ्या’न’मा’ मनिषा र युवान उ’त्ता’नो’ परेका छन् । केहि च”क्कि सि’टा’मो’ल’ र खा’ली खो’ल’ह’रु छन् ।

शं’का’स्प’द अवस्थामा उनिहरुलाई असार ३ गते राति ११ बजे फे’ला पारिएको छ । प्रा’र’म्भि’क अ’नु’स’न्धान’बा’ट कमल मनिषासँग झ’ग’डा’ भए पछि नजिकै हो’ट’ल’मा’ गएर एकै प’ट’क ७ वटा चु’रो’ट खाएर फ’र्कि’ए’का थिए । होटलबाट फ’र्कि’ए’र ओछ्यानमा सुतिरहेका मनिषा र युवानलाई ब्ला’न्के’ट’ले ना’क मु’ख थु’ने’र श्वा’स ‘फेर्नै न’दि’ई’ मा’रे’को आ’शं’का गरिएको छ ।

दुई दिन सम्म पनि मनिषा कतै न’दे’खि’ए’प’छि आफन्त र छिमेकीलाई शं”का लागेर खो”जी गर्न था’ल्छ’न् । कमललाई नै मो’ट’र’सा’इ’क’ल’मा’ राखेर मनिषालाई खोज्न नि’स्क्छ’न् । नाला दोबाटो अ’लि’क भित्र पुगेपछि कमल मो’ट’र’सा’ई’क’ल’बाट ओ’र्ले’र भा’ग्न खो’ज्छ’न् । उनी भा’गे’प’छि प्र’ह’री बोलाइन्छ । प्र’ह’री र तिनै मोटरसाईकलको सहयोगमा उनी प’क्रा’उ प’र्छ’न ।

प्रहरीलाई दिएको प्रा’र’म्भि’क’ ब’या’न’मा’ कमलले भनेका छन्, मैले असार २ गते राति नै उनिहरुलाई मा’रे’र कोठामा ताल्चा’ लगाएर रा’खे’को’ छु । आफु पनि म’र्ने’ प्र’या’स’मा’ कसैलाई भनिन । बरु म’रे’को श्रीमतीलाई अं’गा’लो’ हा’ल्दै रातभर सँगै सु”तें । प्रहरी र आफन्तले कोठा फो’रे’र हेर्दा मनिषा र युवान मृ”त अवस्थामा आफ्नै ओ’छ्या’न’मा फे’ला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *