आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अ त्तोप त्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए तर अहिलसम्म पनि कृष्मीको लाश भने भेटिएको छैन।
पोखरा विमास्थलबाट पहिलो फ्लाईट सुरुवात गरेकी कृष्मी थापाको अन्तिम फ्लाईट पनि पोखरा विमानस्थल बाटै अन् त्य भएको छ। परिवारको मियो बनेर बसेकी परिवारको आयस्रोत बनेर आशाको किरण बनेकी कृष्मीको आशाको किरण सधैं को लागि नी बेको छ परिवारको लागि।
कृष्मी थापाको सबै भन्दा मिल्ने साथी सलोनी राणा उनलाई विमानस्थलमा पुगेर आफ्नु साथी जसरी भए पनि आउँछिन् भनेर पर्खि रहेकी थिइन् तर उनलाई थाहा ठियो अब आफ्नु सबै भन्दा मिल्ने साथी फर्केर आउँदैन भनेर। उनलाई अहिले पनि साथी फर्केर आउँछ भन्ने लागिरहेको बताइरहेकी थिइन्।
‘किस्मिको पांच दिनको फ्लाईट सककाएर अस्ती शुक्रबार मलाई भेट्न भनेर आएकी थिइन् अनि हामी शुक्रबार र शनिबार सँगै बसेका थियौं दिनभरी अनि मेरो घर लेखनाथ लिएर गएको थिएँ’ भन्दै भक् का नि न्छन् सलिना।
‘उसको रूमको सवै कपडा लुगा अनि झोलाहरू सबै उसको अफिसमा ल्याएर राखेको थिए। म हिजो बाटै यहि छु अब मनिषा कतै बाँचेको छ कि रेस्क्यु टीम चाँडै पुगेको थियो भने केही हुन्थ्यो की भन्ने लाग्थ्यो। अहिले सम्म पनि उसको केहि भेटिएको छैन मनिषाको भन्दै हुनुहुन्छ।’