हेर्दा हेर्दै आफ्नै आखा अगाडी बाघले मान्छे खायो हेर्नुहोस् माया भए रिप लेख्नु होला

समाचार

Sharing is caring!

चितवन — बाघको आक्र’मणमा परी सोमबार दिउँसो रत्ननगरमा एक महिलाको ज्यान गएपछि स्थानीयले चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोड’फोड र आग’जनी गरेका छन् ।

दिउँसो १ बजेतिरको घटनापछि आ’क्रोशित स्थानीयले निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालय अगाडि प्रदर्शन गर्दै आग’जनी र तोड’फोड गरेका हुन् ।

रत्ननगर नगरपालिका-५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्र’मण गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।

यो पनि

आफ्नै आमालाई खोलाले बगाउँदा छोराले कसरी सहे होलान् ? मेलम्चीमा आएको बाढीले उनीजस्तै थुप्रैले आफन्तलाई यसरी नै गुमाउन विवश भए । करोडौको सम्पत्ती समेत बगायो । करोडपति बनेकाहरु एकै पटक रोडपति बने । जिवनभर कमाएको सम्पत्ती मेलम्चीमा आएको भेलले एकै पटक आएको बाढीले स्वाहा बनायो ।

त्यसपछि एक्कासि छ मिटर देखाएर उक्त मापन उपकरण नदीले बगाएर हराएको देखिएको बताइएको छ । ूतथ्याङ्कले बीचमा एक घण्टा जति पानी घटेको र पछि ह्वात्तै बढेको देखाएको छ। त्यो सहज अवस्थामा वर्षाको बेला नहुने प्रवृत्ति हो,ू मौसम विज्ञान विभागका जलविद् रुद्र परियार भन्छन्। जसको अर्थ बीचमा केही बेर कतै नदी थुनिएको भन्ने सङ्केत हो। वर्षाको समय अझै आउनै बाँकी रहेकाले विस्थापित भएकाहरु तत्काल घर फर्कने अवस्था छैन । त्यसैले उनीहरुका लागि लामो समय सम्म ब्यवस्थापन गर्नुपर्ने चुनौती स्थानिय सरकारलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *