यीनै हुन् बहादुर नेपाली सेना! जसले भिरको मुनी खोंच बाट एयरहोस्टेजलाई निकाले सलाम छ यिनलाई (भिडियो)

समाचार

Sharing is caring!



तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएकाे छ।सरकारले दुर्घटनामा निधन भएका २२ जनाको शव आज बुझाएकाे हाे।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो।आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो ।

सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको थियो ।



Leave a Reply

Your email address will not be published.