विमान यसरी दु”र्घटना भएको रहेछ, भेटियो सबै रेकर्ड गर्ने ब्ल्याक बक्स, हेर्नुस भिडियो

समाचार

Sharing is caring!



पोखरा बात जोमसोमका लागि उडेको तारा एयर को विमान दुर्घटनामा खटिएका नरेन्द्र साहिका अनुसार त्यो ठाउँ चौरी चराउने लेक भनिएको छ ।

विमान पहाडमा ठोकिएको हो आधा पछाडिको भाग खोल्सामा भेटिएको थियो भने बीचको भाग माथि डाँडामा रहेको थियो। किस्मी थापा (ऐयर होस्टेस ) सहित ८ जनाको श”व त्यही खोल्सामा रहेको थियो।

यो सँगै सबै रेकर्ड गर्ने ब्ल्याक बक्स पनि भेटीएको छ। राइट टर्न गर्नुपर्ने मा राईट टर्न भएर दु”र्घटना भएको जनाइएको छ।

हेर्नुहोस भिडियो



Leave a Reply

Your email address will not be published.