बिमान ठो’क्किनु अघि पाइलटले यस्तो भनेका थिए, दु’र्घटनाको र’हस्य बल्ल बाहिरियो – हेर्नुस भिडियो

समाचार

Sharing is caring!



काठमाडौँ |

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएकाे छ। सरकारले दुर्घटनामा निधन भएका २२ जनाको शव आज बुझाएकाे हाे।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

पाइलट लामा जसले २०७४ सालमा हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको (एन–एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा १६ जनाको ज्यान बचाएका थिए। धावनमार्गबाट उड्नै लाग्दा टायरमा समस्या आएर विमान दुर्घटना भएको थियो।

दुर्घटनामा पाइलट वसन्तसहित १६ जना घाइते भएका थिए। उक्त विमानमा चुनाव सुरक्षाका लागि खटिएका १३ जनपद प्रहरी थिए।हेर्नुस



Leave a Reply

Your email address will not be published.