व्यक्तिगत रूपमा म चिन्दिनँ तर रुपा सुनारको वि’द्रोहलाई सबैले साथ दिऔ –बाबुराम भट्टराई

समाचार

Sharing is caring!

काठमाडौं-पूर्व’प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रुपा सुनारको विद्रो’हलाई सबैले साथ दिन आग्रह गरेका उनले सामाजिक संजा’लमा ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् ।

रुपा सुनार’लाई व्यक्तिगत रूपमा नचिने पनि नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदा’यको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका वि’रूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधर’हरूले साथ दिनुपर्ने बताए ।

उनले लेखेका छन् उनले लेखे’का छन्, रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ, तर नेपाली समा’जको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपात’जन्य विभेदका विरू’द्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ।

यसमा कसैले कुनै किन्तुपरन्तु नगरौ’।काठमा’डौंमा दलित भन्दै आफूलाई कोठा भाडामा नदिइ’एको भन्दै रुपाले एक घरबेटी विरुद्ध उजुरी दिएकी थिइन् । ती घरबेटीलाई जिल्ला अदालत काठमाडौंको आदे’शपछि प्रहरीले आज रिहा गरेको छ। ओएस नेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *