रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको ४ तला माथिबाट ख-सेर घाइते, आइसीयूमा उपचार हुँदै

समाचार

Sharing is caring!



काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट ख सेरकी छिन् । उनलाई गम्भीर चो ट लागेको जनाईएको छ । आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । संज्ञा पौडेलकी माइली छोरी हुन् ।

उनको उपचारमा क्रिटिकल केयर टिम,न्युरो सर्जरी टिम, अर्थोपेडिक्स लगाएत सम्पुर्ण टिम खटिएको डा हमालले जानकारी दिए। यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्।

उनको दायाँ तर्फको खुट्टामा दुई ठाउँमा भा चिएको छ भने दायाँ हात पनि भाँ चिएको छ । उनको कम्मरको हड्डी भा चिनुको साथै अनुहारमा पनि चो ट लागेको छ। छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।

त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ डिपाटमा आज बिहान सवारी साधनको ठ-क्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

नम्बर नखुलेको सवारी साधनले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका पुरुषलाई ठ-क्कर दिएको थियो । दुर्घटना पश्चात सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.