खुसीको खबर: पल जिल्ला बाटै तुरुन्तै छुट्ने उच्चका वकीलबाट भयो खुलासा, हेर्नुहोस भिडियो

समाचार

Sharing is caring!



पल जिल्ला बाटै तुरुन्तै छुट्ने उच्चका वकीलले नै खुलासा गरेका छन्। सबै काम जिल्ला बाटै हुने भएकाले त्यो सबै काम गर्न बाकी रहेको छ। त्यो सबै जिल्ला बाट नै हुने र पल छिट्टै छुट्ने कुरा उच्च अदालतका एक वकिलले बताएका छन्।।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ । बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस



Leave a Reply

Your email address will not be published.