बिवाह पक्का भएपछि पत्रकार महेशले तोके हनिमुन मनाउने ठाउँ , कहाँ जादैछ्न हनिमुन मनाउन?

समाचार

Sharing is caring!

केहिदिन अघि मात्रै बिहे पक्का भएका पत्रकार महेश सिंहको सुहागरात पनि पनि तय भएको छ । उनिहरुले बिहेपछी देशकै नाम चलेका ठाउँमा सुहागरात मनाउने निर्णय गरेका हुन् ।

जिल्लामा क्रियाशिल पत्रकारले बिहे गर्न लागेको कुरा गाउँभरी चर्चामा रहेको छ । विभिन्न मिडियामा कार्यरत पत्रकारले बिहे गरेपछि पनि पत्रकारिता लाई निरन्तरता दिने बताएका छन् ।

उनी भन्छन् बिहेपछी पनि म सक्रिय रुपमा पत्रकारितामालाग्ने छु। यस वर्षको बिवाहको सिजन महिना अन्तिम नहुँदै बिहेको लगन जुरेपछी अब हनिमुन जाने पक्का गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *