एकाएक यसरी सडकमै ट्राफिक प्रहरी छम-छमी नाचेपछि?

समाचार

Sharing is caring!

ट्राफिक प्रहरीहरु आफ्नै पोसा-कमा चिटिक्क सजिएर छम-छमी नाचेको भिडियो केही समय अघि सार्वजनिक भएको छ । महा-नगरीय ट्राफिक प्रहरी महा’शाखाले गीत संगीतको माध्यम-बाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।महाशाखाले व्यव’हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महा’शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढका’लले जनाएका छन ।सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरि’योग्राफर मनराम केसी र निर्देशन तथा छाया’ङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगा’हर्जको यूट्युब च्यानल:लगायत अन्य सामा’जिक सञ्जालबाट रिलिज गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *