किन ‘र्‍यापर जी–बब’ले आफ्नै आमाबुवा विरुद्ध प्रहरीलाई उजुरी दिए……..कारण यस्ताे रहेछ ।

समाचार

Sharing is caring!



२८ जेठ, पाेखरा । र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ ।

यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले अनलाइनखबरलाई बताए ।



Leave a Reply

Your email address will not be published.