पोखरामा भयो यस्तो अचम्म जमिन फाट्यो, घरहरु चिरिए, (भिडियो सहित)

समाचार

Sharing is caring!

सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन् । पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए । पछिल्लो समय परेका पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधबाट समेत उनीहरु बञ्चित छन् ।

तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन । यो समस्या पहिले देखि कै हो । सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए । हेर्नुहोस् स्थलगत रिपोर्ट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *