विवाह बन्धनमा बाँधिदै तितो सत्यका राज

समाचार

Sharing is caring!



काठमाडौं :

बालकलाकारका रुपमा ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी अभिनेत्री सुनिशा बजगाईं विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुले आगामी असार ७ गते विवाह गर्ने भएका हुन् ।

विवाहको एकसाता अघि यी दुईले प्रि–वेडिङ फोटोसुट पनि गराएका छन् । तितो सत्यमा अभिनय गर्दा गर्दै चर्चामा आएका राज केहि वर्ष अघि विदेशमा चार्टर्ड अकाउन्टेन्ट पढ्न गएका थिएन ।

उनले आफ्नो पढाइ सकेर नेपाल फर्किएका राज ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्रीसँग विवाह गर्न लागेका हुन् ।समाचार स्रोतका अनुसार उनीहरु केही समयदेखि प्रेममा रहेको थिए ।



Leave a Reply

Your email address will not be published.