बिवाह गरेर घर पुग्न नपाई बेहुलीका दाजुले उठाए यस्तो कदम? बेहुलाको तत्काल मृत्यु, बेहुली अस्पतालमा

समाचार

Sharing is caring!

प्रेम जो सँग पनि हुन सक्छ । प्रेमले जात धर्म, वर्ग हेर्दैन । तर, परिवारको स्वीकृति बिना प्रेम गर्न अझै धेरै ठाउँहरुमा ब र्जि त छ । त्यसमध्ये भारत पनि एक हो । त्यहाँ परिवारको स्वीकृतिविना विवाह गरेका जोडीमाथि अमानवीय कार्य भएको छ ।

यो दिल्लीको घटना हो । घटनामा युवकको घटनास्थलमै मृत्यु भएको छ । युवती गम्भीर घाइते भई अस्पताल लगिएको छ । घटना शुक्रबार विहान द्वारका क्षेत्रमा भएको हो । इन्डियन एक्सप्रेसका अनुसार भाडामा लिएको कोठामा मृत्यु भएका युवक विनय दहिया २३ वर्षका छन् । घाइते युवती किरण १९ वर्षकी छिन् ।

उनीहरुमा माथि गो ली हा नि ए को थियो । विनयको शरीरमा ४ लागेको थियो । किरणलाई ५ लागेको थियो । उनको बैंकटेश्वर अस्पतालमा उपचार भइरहेको उल्लेख छ । सोनेपतस्थित गाउँबाट उनीहरु परिवारको स्वीकृतिविना विवाह गरेर द्वारका पुगेका थिए । घटना परिवारको चाहना विपरित विवाह गरेकाले घटना हुनसक्ने आशंका गरिएको छ ।

भारतमा परिवारको सहमति विपरित विवाह या प्रेम गर्दा आफ्नै परिवारका सदस्यबाट भएका यस्ता घटनाहरु धेरै छन् । यसलाई अनर कि लि ङ नाम दिइएको छ । प्रतीकात्मक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *