“मभन्दा राम्रा नेता आए आजै पद छोड्छु” – प्रचण्ड ।

समाचार

Sharing is caring!

काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनतासामू गरेको प्रतिबद्धता अनुसार नै अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुभन्दा राम्रा नेता ल्याए आजै पद छोड्न तयार रहेको पनि बताए ।

उनले आफूले यो तीन वर्षमा केपी शर्मा ओलीलाई राम्रोसँग चिनेको पनि टिप्पणी गरे । आज (बिहीबार) संसद् भवनमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *