सिरानि मुनि लालपूर्जा राखेर हिड्ने,अ,पराध

‘सिरानि मुनि लालपूर्जा राखेर हिड्ने,अ,पराध पनि गर्ने अनि जग्गा फिर्ता गर्छु भनेपछि छुट पाउने त ? ‘ यस्ता भीआईपी लाई के भन्नु हुन्छ?

समाचार

Sharing is caring!

काठमाडौँ । बलुवारस्थित ललिता निवासलाई व्यक्तिको नाममा गर्ने खेलमा सहभागी भएका भि,आईपीहरुमाथि मु,द्दा न’चलाएर बचाइएको छ । अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले बुधबार दिउँसो ललिता निवासको ज,ग्गा व्यक्तिको नाममा गर्ने १ सय ७५ जनावि,रुद्ध मु,द्दा द,र्ता गरेको छ । आयोगले उनीहरुबाट बिगो र सजयको मा,ग गर्दै विशेष अ,दालतमा मु,द्दा दा,यर गरेको हो ।

आ,योगले दुई पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री, न्या,याधीश, पूर्वमुख्य सचिवसहितका व्यक्तिवि,रुद्ध मु,द्दा चलाउन नपर्ने नि,र्णय गरेर उनीहरुलाई मा,फी दिएको छ । योसँगै स,त्ता र शक्तिवालवि,रुद्ध आयोग जान नसक्ने भन्ने बुझाईलाई पुष्टि गरेको हो ।

आयोगले स,त्तारुढ (नेकपा)का ब,रिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टाईलाई छुट दिएको छ । त्यस्तै स,र्वोच्च अ,दालतका न्यायाधीश कुमार रेग्मी, पूर्वमुख्य सचिव तथा हाल चीनका लागि नेपाली रा,जदूत लिलामणी पौडेललाई पनि आ,योगले छुट दिएको छ ।

आ,योगले छोराको नाममा रहेको ज,ग्गा फिर्ता गर्ने भनेपछि पौडेलवि,रुद्ध मु,द्दा नचलाइएको बताएको छ । ललिता निवासको जग्गा छोराको नाममा दर्ता गर्ने मात्रै होइन, द,लालको भू,मिका पूरा गरेका पौडेलसँगै आ,योगले न्या,याधीश रेग्मीलाई पनि छुट दिइएको छ । अ,पराध पनि गर्ने अनि जग्गा फिर्ता गर्छु भनेपछि छुट पाउने त ? भन्ने प्रश्न सबैतिर उठेको छ ।

तीन नेता, एक न्या,याधीश र एक जना रा,जदूतसहित १७ जनाले यो प्रकर,णमा छुट पाएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि मु,छिएका थिए तर आ,योगले केही बोलेको छैन । तर उपसभापति विजयकुमार गच्छदारवि,रुद्ध भने बि,गोसहित मु,द्दा दा,यर गरिएको छ । उनी प्रमुख प्रतिपक्षको नेता भएकै का,रण नेपाल र पौडेलले जस्तै छुट नपाएको काँग्रेस नेताहरुले आ,रोप लगाएका छन् ।

यी हुन् मु,द्दा चलाइएकाहरु

सरकारी कर्मचारी र पदाधिकारीहरु

विजयकुमार गच्छदार, उप-प्रधानमन्त्री तथा मन्त्री, बिगो रु. ९,६५,७६,०००।- डम्बर श्रेष्ठ, मन्त्री, बिगो रु. ९,६५,७६,०००।- चन्द्रदेव जोशी, मन्त्री, बिगो रु. ७,०८,४८,०००।- दीप बस्न्यात, सचिव, बिगो रु. ९,६५,७६,०००।- छविराज पन्त, सचिव, बिगो रु. ९,६५,७६,०००।-

दिनेशहरि अधिकारी, सचिव, बिगो रु. ७,०८,४८,०००।-तेजराज पाण्डे, सह-सचिव, बिगो रु. ७,०८,४८,०००।-जीतबहादुर थापा, सह-सचिव, बिगो रु. ९,६५,७६,०००।-हुपेन्द्रमणि केसी, उप-सचिव, बिगो रु. ३०,३९,९६,०००।-विनोदकुमार गौतम, उप-सचिव, बिगो रु. ९,६५,७६,०००।-लक्ष्मीनारायण उप्रेती, उप-सचिव, बिगो रु. ७,०८,४८,०००।- कलाधर देउजा, प्रमुख मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-

मुकुन्दप्रसाद आचार्य, भूमिसुधार महानिर्देशक, बिगो रु. ७५१००००।-सुरेन्द्रमान कपाली, मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-धर्मप्रसाद गौतम, शाखा अधिकृत, बिगो रु. ७८,२४,२००।-जगतप्रसाद पुडासैनी, नायब सुब्बा, बिगो रु. २,२६,८५,५००।-युक्तप्रसाद श्रेष्ठ, खरिदार, बिगो रु. २,२९,५७,४००।-

रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, बिगो रु. १३,२३,७२,०००।-पुष्पराज उपाध्याय, निर्देशक, बिगो रु. १३,२३,७२,०००।-इन्द्रप्रसाद ढुंगाना, शाखा अधिकृत, बिगो रु. १३,२३,७२,०००।-टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, बिगो रु. १३,६५,७२,०००।-टिकाबहादुर बिसी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-

जीवनाथ पोखरेल, खरिदार, बिगो रु. १३,२३,७२,०००।-अर्जुन भण्डारी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-मोहम्मद साबिर हुसैन, नापी अधिकृत, बिगो रु. ४२,००,०००।-श्रीहरि पुडासैनी, नायब सुब्बा, बिगो रु. ४२,००,०००।-श्यामकुमार क्षेत्री, खरिदार, बिगो रु. ४२,००,०००।-

हरिकृष्ण तिम्सिना, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-परशुराम पोखरेल, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-प्रकाश नारायण भट्ट, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-

टंकनाथ पौडेल, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-प्रेमबहादुर खापुङ्ग, प्रमुख मालपोत अधिकृत, बिगो रु. ९,६५,७६,०००।-अर्जुन खतिवडा, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-शंकरप्रसाद सुवेदी, भूमिसुधार अधिकारी, बिगो रु. ९,६५,७६,०००।-

अंगर सिग्देल, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-केदारप्रसाद श्रेष्ठ, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-कमल घिमिरे, नापी अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-देवबहादुर लामिछाने, सर्भेक्षक, बिगो रु. ३२,१९,२०,०००।-भरतचन्द्र अर्याल, अमिन, बिगो रु. ३२,१९,२०,०००।-जनकबहादुर भण्डारी, नापी अधिकृत, बिगो रु. ९,६५,७६,०००।-

राजेन्द्रमान श्रेष्ठ, इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-बालकृष्ण श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर, बिगो रु.

त्यसैगारी नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *