रोचक । काठमाडौं । धुम्रपानको दर घटाउन एउटा सहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको छ । जसमा धुम्रपान छाड्ने व्यक्तिलाई करिब ३० हजार रुपैयाँ नगद दिने व्यवस्था छ । साथै, यो योजना अन्तर्गत गर्भवती महिलाहरूलाई दोब्बर रकम दिइनेछ। यो योजना बेलायतको एउटा सहरमा ल्याइएको छ। किनभने त्यहाँ केही समयदेखि धुम्रपानको दर घटेको छैन। धुम्रपानको तथ्याङ्कलाई […]
The post खुसिको खबर चुरोट छोड्नेलाई ६० हजार रुपैयाँ पुरस्कार दिने सरकारको निर्णय appeared first on Sathi Khabar.